देजमोका उम्मेदवारहरुको चुनावी प्रचारको यस्तो शैली (फोटो फिचर)

देजमोका उम्मेदवारहरुको चुनावी प्रचारको यस्तो शैली (फोटो फिचर)

 

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)को देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका उम्मेदवारहरुले छोटो समयको सदुपयोग गर्दै चुनावी चिन्हको प्रचारलाई तीव्र पारेका छन् । दलीय चुनाव चिन्ह नपाएपछि स्वतन्त्र उम्मेदवारको हैसियतमा उम्मेदवारै पिच्छे फरक फरक चुनाव चिन्हमा निर्वाचनको उपयोगमा हाम्फालेका उनीहरुले निर्वाचन चिन्ह पाएपछि मतदातामा चुनावी चिन्हको प्रचार पु¥याउन विभिन्न शैली अपनाउने गरेका छन् । उनीहरुले सबैभन्दा बढी सामाजिक सञ्जालको प्रयोग गरेका छन् । उनीहरुले प्रचार गर्ने क्रममा उम्मेदवार र आफ्नो चुनाव चिन्ह अंकित फोटाहरुलाई समाजिक सञ्जालमा राख्ने गरेका छन् । केही त्यस्ता फोटाहरुलाई यहाँ फोटो फिचरको रुपमा प्रस्तुत गरिएको छ ।

शुशिला आचार्य (वैद्य), घोराही उपमहानगरपालिकाको मेयर पदकाे उमेद्वार