देजमोका उम्मेदवारहरु ककसले कुन कुन तहमा गराए मनोनयन दर्ता ? (हेर्नुस् सूचिसहित)

देजमोका उम्मेदवारहरु ककसले कुन कुन तहमा गराए मनोनयन दर्ता ? (हेर्नुस् सूचिसहित)

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)को देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका उम्मेदवारहरुले अधिकांश जिल्लाका स्थानीय तहमा उम्मेदवार मनोनयन दर्ता गराएका छन् । दोस्रो चरणको निर्वाचन हुने १, ५ र ७ नं. प्रदेशका ३ सय ३५ स्थानीय तहमध्ये अधिकांश तहमा देजमोका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् ।

विराटनगर महानगरपालिका, धरान उपमहानगरपालिका, इटहरी उपमहानगरपालिका, बुटबल उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, घोराही उपमहानगरपालिका, नेपालगञ्ज उमहानगरपालिकालगायत अधिकांश नगर र गाउँ पालिकामा देजमोका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् ।

देजमो, नेपाल केन्द्रीय कार्यालयका सचिव हरिकृष्ण गजुरेलले दिएको जानकारी अनुसार विराटनगर महानगरपालिकाको मेयरमा सन्तोष सरकारले उम्मेदवारी दर्ता गराएका छन् भने इटहरी उपमहानगरपालिकाको मेयरमा पदम तामाङले मनोनयन दर्ता गरे । त्यसैगरी धरान उपमहानगरपालिकाकाको मेयरमा पेमा लामाले उम्मेदवारी दिएका छन् भने बुटवल उपमहानगरपालिकाको मेयरमा रामप्रसाद पोखरेलले उम्मेदवारी दर्ता गराएका छन् । तुलसीपुर उपमहानगरपालिकामा इश्वरीप्रसाद गैरेले मेयरमा उम्मेदवारी दिएका छन् भने घोराही उपमहानगरपालिकामा शुशिला आचार्यको मेयर पदमा उम्मेदवारी परेको छ । त्यसैगरी नेपालगञ्ज उपमहानगरपालिकाको मेयरमा रामबहादुर बुढाले मनोनयन दर्ता गराएका छन् ।

आइतबार गराएको मनोनयन दर्ताको प्राप्त विवरण अनुसार निम्न स्थानमा देजमोका उम्मेदवारहरुले उम्मेदवारीको मनोनयन दर्ता गराएका छन् ।

बैतडी
– दशरथचन्द नगरपालिकाको मेयरमा दिनेश ओड, उपमेयरमा सुस्मा गहतराज, वडा नं. ४ अध्यक्ष ः सहदेव ओड, वडा नं. ११ अध्यक्ष ः गणेश पन्त,
तेह«थुम
– म्याङ्लुङ नगरपालिकाको मेयरमा तारक तुम्बाहाम्फे, वडा नं. ९ अध्यक्षमा यम प्रसाद फुदोङ
– छत्तर गाउँपालिका अध्यक्षमा अनिल पाक्साँवा लिम्बू,
– वडा नं. ३ सदस्यमा शेरबहादुर इङ्नाम, ६ नं. अध्यक्षमा आशबहादुर सावोदेन
खोटाङ
– लामिडाँडा गाउँपालिकाको उपाध्यक्षमा रमेश अधिकारी,
– रुपाकोट मम्पुवागढी नगरपालिकाको मेयरमा झम प्रसाद आचार्य,
– हलेसी तुवाचङ नगरपालिकाको मेयरमा भोजराज बस्नेत, वडा अध्यक्षमा थाम बहादुर राई र सदस्यमा रमेश बस्नेत
–दिपरुङ गाउँपालिका अध्यक्षमा तिर्थ राई
–लामिडाँडा गाउँपालिका उपाध्यक्षमा रमेश अधिकारी

उदयपुर
–त्रियुगा नगरपालिकाको मेयरमा मदन खड्का, उपमेयर शान्ता कुमारी गोतामे, वडा नं. ३ सदस्यमा टिकाबहादुर तामाङ, वडा नं. ६ अध्यक्षमा केदारमान विश्वकर्मा, वडा नं. ६ सदस्यमा निलहरी जोगी, वडा नं. १० अध्यक्षमा हेमबहादुर राई, वडा नं. १३ अध्यक्षमा भोजराज पोख्रेल, वडा नं. ६ दलित महिला सदस्यमा उमादेवी परियार, वडा नं. ४ अध्यक्षमा लिलबहादुर विक, वडा नं. ५ सदस्यमा नेत्र दियाल
–कटारी नगरपालिकाको मेयरमा बुद्धिमान तामाङ, उपमेयरमा काजीमान राउत
–रौतामाई गाउँपालिका अध्यक्षः विशाल मगर
सुनसरी
–धरान उपमहानगरपालिकाको मेयरमा पेमा लामा, उपमेयरमा ममता राई,
– इटहरी उपमहानगरपालिकाको मेयरमा पदम तामाङ, उपमेयरमा कमला खतिवडा
– बराह नगरपालिकाको मेयरमा अनिल राई,
– गढी गाउँपालिकाको अध्यक्षमा सुमित्रा चौधरी, उपाध्यक्षमा मिघियादेवी ऋषिदेव
– रामधुनिभासी नगरपालिकाको मेयरमा डिल्ली खनाल,
–दुहबी नगरपालिका मेयरमा पारस उराउ, उपमेयर उपेन्द्र उराउ

रुपन्देही
–बुटवल उपमहानगरपालिकाको मेयरमा रामप्रसाद पोखरेल, उपमेयरमा शान्ता खनाल (मरासिनी),
– सैनामैना नगरपालिकाको मेयरमा दल बहादुर छन्त्याल, उपमेयरमा एकदेव पौडेल, वडा नं. ५ अध्यक्षमा कृष्णकान्त मिरासिनी, वडा नं. ६ अध्यक्षमा हरि पौडेल, सदस्यमा गुरुप्रसाद शर्मा
– कञ्चन गाउँपालिकाको अध्यक्षमा लक्ष्मीकान्त पौडेल, वडा नं. ४ अध्यक्षमा गिरबहादुर थापा, वडा नं. १ अध्यक्षमा ओमबहादुर थापा, वडा नं. ३ अध्यक्षमा शेरबहादुर राना
–देवदह नगरपालिका उपमेयरमा भीमबहादुर भुजेल ‘राजु’ वडा नं. ८ महिला सदस्य ः गोरी थापा
–समेरी माई गाउँपालिका अध्यक्ष अब्दुल सलाम, उपाध्यक्षमा शम्भु यादव, वडा नं. ७ अध्यक्ष इस्लाम खान,
–कोटही माइ गाउँपालिका अध्यक्षमा पहलमान शर्मा
–सेमरा गाउँपालिका अध्यक्षमा ब्रम्हानन्द केवट

नवलपरासी
– बर्दघाट नगरपालिकाको मेयरमा छवि खरेल, उपमेयरमा मंगले सार्की, वडा नं. ४ अध्यक्षमा राजु खनाल, सदस्यमा सुजन रोका, गिरिराज पाठक, वडा नं. १४ अध्यक्षमा दुर्गा नारायण चौधरी, सदस्यमा गोविन्द सार्की, टिकाप्रसाद दमाई, वडा नं. १६ अध्यक्षमा खेम गुरुङ, सदस्यमा हर्कबहादुर गुरुङ, १५ सदस्य अर्जुन ढकाल
– सुनवल नगरपालिकाको मेयरमा मेयरमा गणेश भट्ट, उपमेयरमा परशुराम पाण्डे
– रामग्राम नगरपालिकाको मेयरमा रामचन्द्र गौतम

दाङ
– घोराही उपमहानगरपालिकाको मेयरमा शुशिला आचार्य (वैद्य), उपमेयरमा तिलक बि.क., वडा नं. २ सदस्यमा देवा बिष्ट, वडा नं. ३ सदस्यमा सुन्दरलाल चौधरी, वडा नं. १६ अध्यक्षमा रामजी थारु
– तुलसीपुर उपमहानगरपालिकाको मेयरमा इश्वरी प्रसाद गैरे, वडा नं. १७ सदस्यमा हिरासिंह बि.क., वडा नं. १९ अध्यक्षमा नन्दराम रोका, सदस्यमा चन्द्रबहादुर सुनार, महिला सदस्यमा खिमा नेपाली
– लमही नगरपालिकाको मेयरमा हिमा घिमिरे,
– राप्ती गाउँपालिकाको अध्यक्षमा नीम बहादुर जी.एम., वडा नं. १ अध्यक्षमा लेखनाथ भुसाल
– बबइ गाउँपालिका, दाङ, अध्यक्ष ः धनबहादुर वि.क.

मोरङ
–विराटनगर महानगरपालिका मेयरमा सन्तोष सरकार
– सुन्दरहरैचा नगरपालिकाको मेयरमा डिल्लीराम बाँस्कोटा, उपमेयरमा आशाकुमारी राई,
– पथरी शनिश्चरे नगरपालिकाको मेयरमा सन्तोष गुरुङ ‘इतिहास’,
– रतुवामाई नगरपालिकाको मेयरमा कृष्ण ढकाल,
– सुनबर्सी नगरपालिकाको मेयरमा योगेन्द्र राजवंशी ।
– बेलबारी नगरपालिका मोरङ, मेयर ः शान्तिराम गिरी
–उर्लाबारी नगरपालिका मेयरमा नरसिंह धिमाल

बर्दिया
– राजापुर नगरपालिका, मेयर ः खड्ग मल्ल, उपमेयर ः सेनिका मल्ल, वडा नं. ४ महिला सदस्य तारादेवी ओली, वडा नं. ८ अध्यक्ष लवकुमार काफ्ले
– ठाकुरबाबा नगरपालिका, मेयर ः रामबहादुर शाही, उपमेयर ः गंगा न्यौपाने, वडा नं. २ अध्यक्ष ः पुनुवा थारु, वडा नं. २ सदस्य ः रामबहादुर अधिकारी, वडा नं. २ महिला सदस्य ः थुमा आचार्य, वडा नं. २ सदस्य ः चन्द्रबहादुर सुनार, वडा नं. ३ अध्यक्ष ः राजबहादुर शाही, वडा नं. ९ अध्यक्षमा रामजनक चौधरी राजन

धनकुटा
– धनकुटा नगरपालिकाको उपमेयरमा सावित्रा माया विक,
–खाल्सा सहिदभूमि गापा वडा नं. ९ महिला सदस्य निला राई

कंचनपुर
–शुक्लाफाँटा नगरपालिका मेयरमा चन्द्रलाल चौधरी, वडा नं. १ अध्यक्ष ः दिनाराम राना, वडा नं. २ अध्यक्ष ः कमल चौधरी,
–वेदकोट नगरपालिका मेयरमा विष्णुराम दमाइ, वडा नं. १ अध्यक्ष ः पुष्पराज जोशी, वडा नं. ५ अध्यक्ष ः भोजबहादुर कामी,
– बेदकोट नगरपालिका, मेयर ः विष्णुराम दमाई, वडा नं. अध्यक्ष पुष्पराज जोशी, वडा नं. ५ अध्यक्ष भोजबहादुर कामी
– शुक्लाफाँटा नगरपालिका, मेयर ः चन्द्रलाल चौधरी, वडा अध्यक्ष कमल चौधरी

प्युठान
प्युठान नगरपालिका मेयरमा टिकाराम पौडेल, उपमेयरमा मिरा विष्ट
– मल्लरानी गाउँपालिका अध्यक्षमा पूर्णविक्रम नेपाली, वडा नं. १ अध्यक्ष रुद्रबहादुर राहुमगर, वडा नं. ३ अध्यक्ष लिला प्रसाद शर्मा
– नौबहिनी गाउँपालिका अध्यक्षमा पवित्रा घर्तीमगर, उपाध्यक्षमा बलबहादुर केसी

कैलाली
गौरीगंगा नगरपालिका मेयरमा टंक कोइराला, उपमेयरमा भगवती सिंह
जोशिपुर गाउँपालिका अध्यक्षमा अमर बोहरा, उपाध्यक्ष, विमला परियार,
टिकापुर नगरपालिका मेयरमा दयाराम चौधरी, उपमेयर जमुना बोहरा, वडा नं. ७ अध्यक्ष ः मायाराम आचार्य, वडा नं. ७ सदस्य ः डबलबहादुर साउद, वडा नं. ७ सदस्य ः तिलक वि.क.
जानकी गाउँपालिका वडा नं. ४ अध्यक्ष ः मुकेश कठरिया

कपिलवस्तु
–बाणगंगा नगरपालिका मेयरमा टेजबहादुर थारु, उपमेयरमा पार्वता थापा, वडा नं. २ अध्यक्ष राम क्यारे थारु, वडा नं. २ सदस्य गुटुवा थारु, वडा नं. ३ ः अध्यक्ष ः रामलखन थारु, वडा नं. सदस्य उमा थारु, वडा नं. ६ अध्यक्ष ः होमराज खनाल, वडा नं. ६ सदस्य कुन्तिदेवी सुनार, वडा नं. ७ अध्यक्ष कमलराजा उप्रेती, वडा नं. ७ सदस्य दिलबहादुर चुनारा, वडा नं. ७ सदस्य रनु गिरी, वडा नं. ८ अध्यक्ष ः अमर बहादुर वि.क., वडा नं. ११ अध्यक्ष ः शिवप्रसाद चौधरी, वडा नं. ११ सदस्य रामबहादुर थारु, वडा नं. ११ सदीय ः शिवकुमारी चौधरी, वडा नं. ११ सदस्य ः गणेशप्रसाद गुप्ता
–बुद्धभूमि नगरपालिका मेयरमा गुप्त प्रकाश आचार्य, उपमेयर परशुराम कुर्मी, वडा नं. अध्यक्ष ः लौटन थारु,
–शिवराज नगरपालिका मेयरमा ः इन्द्रवाती पासी, उपमेयरमा ज्ञानीराम पुरी वडा नं. ११ अध्यक्ष ः शिवमंगल चौधरी,
-मायादेवी गाउँपालिका अध्यक्षमा मंगललाल यादव, वडा नं. ३ अध्यक्ष ओमकार यादव,
-कपिलवस्तु नगरपालिका वडा नं. ९ अध्यक्ष ः भुवनेश्वर पोखरेल, वडा नं. ९ सदस्य ः भूमिराज गिरी, वडा नं. ९ सदस्य ः लक्ष्मण चौधरी, थप विवरण आउन बाँकी छ .