यस्ता छन् चार महानगरपालिकामा क्रान्तिकारी माओवादीका मेयरका उम्मेदवार

यस्ता छन् चार महानगरपालिकामा क्रान्तिकारी माओवादीका मेयरका उम्मेदवार

काठमाडौं । निर्वाचनको क्रान्तिकारी उपयोगको नीति लिएको नेकपा (क्रान्तिकारी माओवादी) को राजनैतिक वैधानिक मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चाले जिल्ला जिल्लामा धमाधम उम्मेदवारहरु घोषणा गरेको छ ।

देजमो केन्द्रीय कार्यालयका सचिव हरिकृष्ण गजुरेलले दिएको जानकारी अनुसार मोर्चाले ३१ वैशाखमा हुने भनिएको पहिलो चरणको निर्वाचन हुने ३, ४ र ६ नं. प्रदेशमा पर्ने जिल्लाहरुमा उम्मेदवारहरुको घोषणा गरेको हो ।

पहिलो चरणमा हुने प्रदेशमा पर्ने काठमाठौं महानगरपालिका, पोखरा महानगरपालिका, भरतपुर महानगरपालिका र ललितपुर महानगरपालिकामा देजमोले उम्मेदवारको टुंगो लगाएको छ ।

काठमाडौं महानगरपालिकामा देजमोका उपत्यका संयोजक समेत रहेका नेता गोर्की श्रेष्ठलाई मेयरमा अगाडि सारेको छ भने ललितपुर महानगरपालिकाको मेयरमा विजय खड्गीलाई उठाएको छ ।

जुझारु महिला नेतृ अम्बिका मुड्भरीलाई देजमोले भरतपुर महानगरपालिकामा मेयरको रुपमा अगाडि सारेको छ भने नेता भीम श्रीसलाई पोखरा महानगरपालिकाको मेयरको रुपमा खडा गरेको छ ।

श्रेष्ठ पुराना र स्थापित कम्युनिष्ट नेता हुन् भने खड्गी जुझारु युवा हुन् । नेतृ मुडभरी जिल्लाकी चर्चित र जुझारु नेतृ हुन् भने नेता श्रीस पोखराका स्थापित र सम्मानित नेता हुन् ।

कहाँ को को भए देजमोका उम्मेदवार ?
काठमाडौं
काठमाडौं महानगरपालिका–मेयर– गोर्की श्रेष्ठ
टोखा नगरपालिका– मेयर– केशर प्रधान, उपमेयरमा छिरिङ अंगु शेर्पा र ११ वटा वडा अध्यक्षहरुमा क्रमशः रामशरण दुलाल, मनिराज डंगोल, आशाकाजी महर्जन, बिज्ञान नेपाल, रामशरण गिरि, गोपाल कार्की, सुमित्रा न्यौपाने, बद्रिहरी नेपाल, दलबहादुर घर्ति, बाबुराजा महर्जन, माधव शर्माको नाम उम्मेदवारको रुपमा घोषणा गरिएको हो ।

बुढानिलकण्ठ नगरपालिका– मेयर– देवीप्रसाद अधिकारी, उपमेयर गोवद्र्धन बुढाथोकी

गोकर्णेश्वर नगरपालिका– मेयर– ढोगप्रसाद अधिकारी, उपमेयर गोविन्द गौतम

कागेश्वरी मनोहरा नगरपालिका– मेयर– नवराज ढकाल, उपमेयर– दिनेश फुयाल, बाँकी नगरपालिकामा उम्मेदवार घोषणा हुन बाँकी रहेको छ ।
ललितपुर
ललितपुर महानगरपालिका–मेयर–विजय खड्गी, उपमेयर– इन्दिरा अधिकारी

गोदावरी नगरपालिका मेयर श्याम केसी, वडा नं. १३ अध्यक्ष इश्वर विष्ट

महालक्ष्मी नगरपालिका मेयर अर्जुनलाल श्रेष्ठ, कोञ्ज्योसोङ गाउँपालिका प्रमुख अरुण केसी

भक्तपुर

भक्तपुर नागरपालिका मेयर विष्णुप्रसाद न्हिसुतु, उपमेयर राधा सितिखु

सूर्यविनायक नगरपालिका मेयर राजु लोहला,

चाँगुनारायण नगरपालिका मयेर शंखलाल मगजु

ठिमी नगरपालिका मेयर बुद्धिकृष्ण श्रेष्ठ

चितवन
भरतपुर महानगरपालिका–मेयर–अम्बिका मुड्भरी, उपमेयर–बाबुराम प्यासी परियार, वडा नं. ४ अध्यक्ष खड्ग बहादुर कुँवर, वडा नं. ५ अध्यक्ष स्मथ सुनार, वडा नं. ११ वडा अध्यक्ष मधु बजगाईं, वडा नं. १४ अध्यक्ष बृहस्पति दवाडी, वडा नं. १५ अध्यक्ष महादेव शर्मा, वडा नं. १६ वडा अध्यक्ष राजकुमार बोलाखे, वडा नं. १७ अध्यक्ष रामचन्द्र विक, वडा नं. १८ अध्यक्ष हिरालाल पाठक, वडा नं. १९ वडा अध्यक्ष दुर्गादेवी सुवेदी, वडा नं. २० वडा अध्यक्ष डिल्लीराम दवाडी, वडा नं. २१ वडा अध्यक्ष अरुणा रावत, वडा नं. २७ वडा अध्यक्ष त्रिभूवन महत्तो

राप्ती नगरपालिका–मेयर– कुमार थापा, उपमेयर– गायत्री पनेरु

खैरहनी नगरपालिका–मेयर–चुँडामणि दर्जी

रत्ननगर नगरपालिका–उत्तम सिम्खडा, उपमेयर विन्दा कार्की

माडी नगरपालिका–मेयर–चन्द्रप्रसाद सुवेदी, उपमेयर–सावित्रा पौडेल, वडा नं. १ अध्यक्ष तिलक अधिकारी, वडा नं. २ अध्यक्ष टंक बास्ताकोटी, वडा नं. ३ वडा अध्यक्ष भविश्वर महतो, वडा नं. ४ अध्यक्ष रामबली महतो, वडा नं. ५ अध्यक्ष तारा विक, वडा नं. ६ अध्यक्ष कृष्ण पौडेल, वडा नं. ७ वडा अध्यक्ष तोरण परियार, वडा नं. ८ अध्यक्ष एकबहादुर परियार, वडा नं. ९ अध्यक्ष प्रेम आचार्य

कास्की
पोखरा लेखनाथ महानगरपालिका– मेयर– भीमबहादुर श्रीस, उपमेयर कल्पना थापा, वडा नं. ९ अध्यक्ष लक्ष्मी अधिकारी, वडा नं. १४ अध्यक्ष देवी थापा, वडा नं. १५ अध्यक्ष सीता परियार, वडा नं. २६ अध्यक्ष तिलक प्रसाद बराल

तनहुँ
व्यास नगरपालिका– मेयरमा– नेत्र रानाभाट, वडा नं. ३ अध्यक्षमा रामलाल श्रेष्ठ, वडा न १२ मा क. उप बहादुर थापा मगर(उजिर), वडा नं १३ मा लेख बहादुर आले,

आँबु गाउपालिका वडा नं १ मा टिका बहादुर अर्याल, दलित महिला सदस्यमा पुष्पा नेपाली,

बन्दिपुर गाउपालिका प्रमुखमा सुन्दरलाल श्रेष्ठ, वडा नं १ मा बेनी बहादुर थापा,

भानु नगरपालिका मेयरमा लक्ष्मी मल्ल,

शुक्लागण्डकी नगरपालिका मेयरमा जीत महत, वडा न १ अध्यक्षमा केशब भट्टराई, भिमाद नगरपालिका मेयरमा श्रीराम लम्साल, वडा नं ६ मा प्रकाश श्रेष्ठ

सुर्खेत
विरेन्द्रनगर नगरपालिका– मेयर– खडानन्द लामिछाने, पञ्पुरी नगरपालिका– मेयर– गणेशबहादुर शाही, गुर्वाकोट नगरपालिका–मेयर–टेकबहादुर थापा, बराह गाउँपालिका– प्रमुख– श्याम कार्की,

दैलेख
दुल्लु नगरपालिका– मेयर– विरेन्द्र सिंह, आठबिस नगरपालिका– मेयर– शेरबहादुर शाही, उपमेयरमा हरि बिक, चामुण्डा विन्द्रासैनी नगरपालिका–उपमेयर– कमला चन्द, नारायण नगरपालिका–मेयर– रामबहादुर नेपाली, ढुंगेश्वर गाउँपालिका–प्रमुख–धर्मेन्द्र ज्ञावाली, उपप्रमुख– जगत भट्ट, बेस्तडा गाउँपालिका–प्रमुख–बालकुमारी खड्का

जुम्ला
तिला गाउँपालिका– प्रमुख– अम्मरसिंह नेपाली, तातापानी गाउँपालिका–प्रमुख– कालीबहादुर रावत

पर्वत
कुस्मा नगरपालिका– मेयर– लिला दवाडी, उपमेयर– खड्गबहादुर पुन, जलजला गाउँपालिका–प्रमुख–यमबहादुर कार्की, वडा नं. ४ अध्यक्ष– टेकबहादुर थापा, मोदी गाउँपालिका–प्रमुख महान गुरुङ, वडा नं. ५ अध्यक्ष–अगन बहादुर विका, वडा नं. ६ अध्यक्ष–प्रकाश लामिछाने

रामेछाप
रामेछाप नगरपालिका–मेयर– भक्तराज थापा‘अपिल’, वडा नं. ४ अध्यक्ष दानबहादुर श्रेष्ठ, वडा नं. ६ अध्यक्ष इन्द्र बहादुर तामाङ

लमजुङ
राइनाथ नगरपालिका– मेयर– सुरेश न्यौपाने

गोरखा

गोरखा नगरपालिका मेयर– अमृत राना, पालुङटार नगरपालिका मेयर भूमि नारायण मल्ल, अजिरकोट गाउँपालिका प्रमुखमा तेजबहादुर गुरुङ, सिरानचोक गाउँपालिका प्रमुखमा छविलाल घले, गण्डकी गाउँपालिका प्रमुखमा राम नेपाली, पालुङटार नपा ६ नं वडा अध्यक्षमा रमेश रोका क्षेत्री र सिरानचोक गाउँपालिका ७ नं. वडा अध्यक्षमा हरिबहादुर गुरुङ ।

बाग्लुङ
बाग्लुङ नगरपालिका–मेयर– कुलदिप भट्ट,
ढोरपाटन गरपालिका मेयर–निलबहादुर पुन, वडा नं. १ अध्यक्ष भविन्द्र विक, सदस्य गुन्जमान भण्डारी, वडा नं. २ अध्यक्ष वीरबहादुर विक, महिला सदस्य रिमा विक, सदस्य भविन्द्र कुमाल, वडा नं. ३ अध्यक्ष हेमेन्द्र घर्तीमगर, दलित सदस्य टेकबहादुर विक, महिला सदस्य गमी बुढामगर, वडा नं. ४ अध्यक्ष गोकुल अर्गेजा, दलित सदस्य लालबहादुर विक, वडा सदस्य चन्द्रबहादुर शेरबुजा, महिला सदस्य केशरी घर्ती मगर, वडा सदस्य रामबहादुर जिसी,

जैमनी नपा मेयर– लालबहादुर छन्त्याल– वडा नं. १ मा कुलबहादुर थापा, सदस्य कुमार थापा, २ मा टेबहादुर पाण्डे, ३ मा तिलबहादुर छन्त्याल,
काँठेखोला गाउँपालिका अध्यक्षमा खिमबहादुर पुन,

तारा गाउँपालिका ऋषिराम रोका, वडा नं. १ मा जगबहादुर छन्त्याल, सदस्यमा गंगा बहादुर गुरुङ, दलित सदस्य नरबहादुर विक, महिला सदस्य सन्तु घर्ती, सदस्य छमबहादुर घर्तीमगर, २ नं वडा अध्यक्ष अमृत घर्तीमगर, सदस्य गोविन्द परियार, सदस्य हर्क बहादुर रोकामगर,
गलकोट नपा मेयर– नरेन्द्र पुन, वडा नं. १ वडा अध्यक्ष रुद्रसिंह श्रीस, सदस्य कृष्ण काउछा, महिला सदस्य सरिता परियार 

गुल्मी
गुल्मीको रुरु गापामा केशव अधिकारी, कालीगण्डकी गापामा दण्ड पुलामी, रेसुङगा गापामा नन्दराम राना, सत्यवती गापामा टिका राना, उम मा तेजकुमारी थापा, ३ नं. वडामा अर्जुन तरामु, सदस्यमा सरोज राना, २ नं. तसलिमा राना

पाल्पा
पाल्पा तानपामा मकबुल अली, उपमा दिला खाती, ९ नं. वडामा मिना सुर्यवंशी, गणेश भट्टराई, रम्बा गापामा मानध्वज श्रेष्ठ÷पदम लामिछाने, वडा नं ४ मा सीता गहतराज, बग्नास्थली गापामा च्निकला विक, नं. ९ वडामा टेक बहादुर विक, सदस्यमा इश्वरी विक, पूर्वखोला गापाको १ वडामा लिला श्रेष्ठ, ४ को सदस्यमा भोज मर्साङगी