कामनपा वडा नं १० मा देजमो गठन

कामनपा वडा नं १० मा देजमो गठन

काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको कामनपा १० नं वडाको देवीनगर टोल भेलाले टीकाजुन उप्रेतीको संयोजकत्वमा १३ सदस्यीय देवीनगर टोल कमिटी गठन गरेको छ । मोर्चाका १० नं वडा संयोजक पवन गुरुङको उपस्थीतिमा भएको सो भेलाले टोल कमिटीका सदस्यहरुमा क्रमशः सपना भुषाल, अनुशा सापकोटा, गोमा पराजुली, भीम बहादुर वि.क., सुमन दोङ, केदार धमला, विमला राणामगर लगायतलाई चयन गरेको छ । भेलाले ५ सदस्य पछि थप्ने निर्णय गरेको छ ।