धनगढी । कैलालीको सदरमुकाम धनगढी उपमहानगरपालिकामा भएको एक भेलाले देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको ५१ सदस्यीय नगर कमिटि गठन गरेको छ ।
छत्र भुपतको संयोजकत्वमा गठित मोर्चाको नगर कमिटिको सहसंयोजकमा दिपेश घर्ती रहेका छन् भने सदस्यहरुमा दिपक रावत, पुजन भण्डारी, दिवाकर भट्ट, अर्जुन चौधरी, दिप धामी, रिदम रोकाया, रवि शाह, विवेक केसी, सुरेन्द्र कुँवर, महेन्द्र कुँवर, विनय राई, रविन अधिकारी, कमलेश बम, अनुप चन्द, योगेश राना मगर, नविन थापा मगर, समीर खड्का, करण महरा, सुनिल चौधरी, अम्मर अधिकारी, श्रीराम चौधरी, संजय गुरुङ, विनय चौधरी, राजेश सिसिआर, दीर्घ शाह, सरिङ गौतम, अनमोल सिंह, राग विष्ट, सुनिल थापा, विरेन्द्र सेढा, लक्ष्मी ऐर, ज्ञानेन्द्र रोकाया, दिनेश चौधरी, दिपक भट्ट, चन्द्र साउद, दिनेश केसी, अनिश भुसाल, विनोद चेम्जोङ, मिलन खत्री, सुरेश थापा, लक्की शाहलगायत रहेका छन् ।