काभ्रे । अखिल नेपाल महिला संघ(क्रान्तिकारी) काभ्रेको अध्यक्षमा रचना मैनाली निर्वाचित भएकी छिन् । नेकपा (क्रान्तिकारी माओवादी) निकट उक्त महिला संगठनको उपाध्यक्षमा तेलीमाया थिङ, सचिवमा फुलमाया थिङ, सह–सचिवमा चन्चली रिजाल, कोषाध्यक्षमा गीता वि.क. र सदस्यहरुमा सुनिता थिङ, स्मृति रेग्मी, फुलमाया राना, हेम कुमारी पिठाकोटि, सुनिता मैनाली, धनमाया श्रेष्ठ, मैयां घिमिरे, शुशिला मैनाली, मनु लामा, भगवती न्यौपाने र अस्मिता स्याङताङ लगायत निर्वाचित भएका छन् ।
नेकपा (क्रान्तिकारी माओवादी) की केन्द्रीय सदस्य लक्ष्मी मुठभरीको प्रमुख आथित्यतामा सम्पन्न उक्त भेलामा विशेष अतिथि स्वमानसिंह तामाङ, देजमो संयोजक गोपाल घिमिरे र अतिथीहरु प्रगतिशिल क्ष्शिक्षक सिताराम रेग्मी, दलित मुक्ति मोर्चा अध्यक्ष टेकबहाुदु विकलगायत नेताहरुको उपस्थिति रहेको थियो ।