mohan-kiranकाठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य‘किरण’ले शुक्रबार एक विज्ञप्ती जारी गर्दै औद्योगिक व्यवसाय विधेयक खारेजीको माग गरेका छन् ।

विधेयकले औद्योगिक मजदुरहरुको पेशागत आन्दोलनसम्बन्धी हक अधिकारमाथि गम्भीर आघात पुरयाएको र विधेयक मजदुरवर्गको लोकतान्त्रिक अधिकार तथा हकहित विरोधी रहेको भन्दै क्रान्तिकारी माओवादीले विधेयक खारेजीको माग गरेको हो । उसले विधेक तुरुन्त खारेज गर्न र मजदुरवर्गको हकहितमाथि आघात नपुरयाउन सरकारसँग जोडदार माग गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर