क्रान्तिकारी पत्रकार महासंघ चितवनमा सूर्य बराल

क्रान्तिकारी पत्रकार महासंघ चितवनमा सूर्य बराल

FB_IMG_1472906625207

नारायणगढ । शनिबार सम्पन्न एक भेलाले क्रान्तिकारी पत्रकार महासंघ चितवनको संयोजकमा सूर्य बराल“क्षितिज”लाई संयोजक बनाएको छ ।

भेलाले बरालको संयोजकत्वमा सात सदस्यीय जिल्ला भेला तयारी आयोजक समिति बनाएको हो ।

चितवनको नारायणगढमा भएको क्रान्तिकारी पत्रकारहरुको भेलामा महासंघका केन्द्रीय सदस्य शंकर सुवेदीको विषेश उपस्थिति रहेको थियो ।

नवगठित भेला तयारी समितिले सदस्यता विस्तार, नवीकरण र नयाँ सदस्यहरुको तथ्यांक संकलन गर्ने लगायतका निर्णय गरेको छ ।