अस्पतालको तीन तलामाथिबाट हाम्फाल्दा मृत्यु

अस्पतालको तीन तलामाथिबाट हाम्फाल्दा मृत्यु

काठमाडौ । मिर्गोला बिग्री त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार गराइरहेका एक व्यक्तिले तीन तलामाथिको झ्यालबाट हाम्फाल्दा मृत्यु भएको छ ।

हामफालेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको हो ।

दोलखा मालु बस्ने १८ वर्षीय विजय खड्काले अस्पतालको बिरामी कक्षको तीन तलाबाट हाम्फाल्दा गम्भीर घाइते भएका थिए ।