शक्तिशाली भूकम्पबाट आधा सहर ध्वस्त (फोटो फिचर)

शक्तिशाली भूकम्पबाट आधा सहर ध्वस्त (फोटो फिचर)

एजेन्सी । इटालीमा बुधबार गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा २४० जनाको मृत्यु भएको छ भने अझै धेरै भग्नावशेषमा पुरिएका छन् । 

मध्य इटालीको एक्कुमोलीनजिकै केन्द्रविन्दु बनाएर बुधबार आएको ६.२ रेक्टरस्केलको शक्तिशाली भूकम्पका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको भएको हो ।

भूकम्पका कारण भत्किएका संरचनाहरुमा अझैपनि सर्वसाधारण पुरिएकाले मर्नेहरुको संख्या बढ्नसक्ने उद्दारकर्मीहरुको भनाई छ ।

बुधबार आएको भूकम्पका कारण रोमका कतिपय भवनहरु करिब २० सेकेन्डसम्म हल्लिएका थिए ।

Italy 1 Italy 2 Italy 3 Italy 4 Italy 5 Italy 6 Italy 7 Italy 8 Italy 9 Italy