एसएलसीमा डी र ई ल्याउनेले सीटीर्इभीटीमा पढ्न पाउने

एसएलसीमा डी र ई ल्याउनेले सीटीर्इभीटीमा पढ्न पाउने

slcकाठमाडौं । एसएलसी परीक्षामा डी र ई ग्रेड ल्याउने विद्यार्थीलाई लक्षित गरेर प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्ले १८ महिने प्राविधिक शिक्षा पढाउने भएको छ ।

एसएलसीको नतिजाअनुसार सामान्य धारका पढाइमा भर्ना हुन नसक्ने र भर्ना हुननसक्ने क्षमता भएका भए पनि प्राविधिक शिक्षा पढ्न चाहने विद्यार्थीले यो कोर्स पढ्न पाउने भएका हुन ।