पूर्णबहादुर खड्काको गिरफतारीप्रति क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको गम्भीर ध्यानाकर्षण

पूर्णबहादुर खड्काको गिरफतारीप्रति क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको गम्भीर ध्यानाकर्षण

१६ माघ काठमान्डौ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य पूर्णबहादुर खड्कालाई सुशीला कार्की सरकारले सिन्धुली जिल्लाको दुधौलीबाट  आज पक्राउ गरेको जानकारी प्राप्त भएको छ । उहाँलाई सिन्धुली जिल्लाको दुधौलीबाट आज दिनको करिब १२ बजे आगामी संसदीय निर्वाचन बहिष्कार कार्यक्रमको प्रचारप्रसारमा दुधौली चोकमा कोणसभा गरी पर्चा वितरणका क्रममा हिँडिरहेको बेला पक्राउ गरेको हो । सो घटनावारे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महसचिव गौरवले एक प्रेस—वक्तव्यमार्फत जानकारी दिनु भएको छ । प्रेस—वक्तव्यको पूण पाठ तल दिइएको छ ः

Statement Purna