संयुक्त सङ्घर्ष समितिको तर्फबाट समितिका संयोजक सीपी गजुरेलद्वारा प्रेस–वक्तव्यमार्फत हार्दिक धन्यवाद ज्ञापन

संयुक्त सङ्घर्ष समितिको तर्फबाट समितिका संयोजक सीपी गजुरेलद्वारा प्रेस–वक्तव्यमार्फत हार्दिक धन्यवाद ज्ञापन

पौष २९ काठमान्डौ ।
नेपालका ६ ओटा क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुका बीच गठित संयुक्त सङ्घर्ष समितिद्वारा पोष २८ गते देशभरी मशाल जुलुस र २९ गते उपत्यका बन्दको आव्हान गरिएकोमा ती द्वै कार्यक्रममा खट्नुभएका ६ पार्टीका नेता, कार्यकर्ता तथा समर्थक र यस कार्यक्रमलाई विभिन्न कोणबाट सहयोग गर्ने सम्पूर्ण क्रान्तिकारी, वामपन्थी, प्रगतिशील तथा देशभक्त पार्टी, सङ्गठन तथा व्यक्तित्वहरुलाई हाम्रो संयुक्त सङ्घर्ष समिति हार्दिक धन्यवाद ज्ञापन गर्दछ भनिएको छ ।
संयोजक सीपी गजुरेलद्वारा हस्ताक्षेरित प्रेस–वक्तव्यको पूर्णपाठ तल दिइएकोछ ः

Joint Press Statement 29