६ वटा वामपन्थी संगठनहरुको केन्द्रीय संयुक्त संघर्ष समितिले घोषणा सभाको आयोजना गर्दै

६ वटा वामपन्थी संगठनहरुको केन्द्रीय संयुक्त संघर्ष समितिले घोषणा सभाको आयोजना गर्दै

 

काठमाडौं । विभिन्न ६ वटा वामपन्थी संगठनहरुको केन्द्रीय संयुक्त संघर्ष समितिले भोली पौष २५ गते स्वाधिन संयुक्त जनसरकार र जनसंविधानका निम्ति निर्वाचन बहिष्कारसम्वन्धि संंघर्षको कार्यक्रम घोषण गर्नका लागि घोषणा सभाको आयोजना गर्दै छन् ।
आयोजक समितिका अनुसार थापागाउँ नयाँ बानेश्वर स्थित काठमान्डौ ब्यान्क्वेटमा दिनको १ बजे घोषणा सभाको आयोजना गरिएकोले सबैको उपस्थितिका लागि आयोजक समिति अनुरोध गर्दछ भनिएको छ ।