युके । विगेसोव्दारा गोर्खा आन्दोलनको उपलब्धी र चुनौतीमाथि अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । यो एउटा जानकारीमूलक कार्यक्रम पनि थियो र यो सगरमाथा गोर्खा ÷नेपाली समाज अक्सफोर्ड केन्टमा सम्पन्न गरिएको थियो ।
कार्यक्रमको अध्यक्षता विगेसोका कार्यवाहक अध्यक्ष दिलकुमार सङवाहाम्फेले गर्नु भएको थियो भने प्रमुख अतिथि संगठनका अध्यक्ष पदम लिम्बु हुनुहुन्थ्यो । कार्यक्रमवारे विस्तृत जानकारीका लागि निम्न प्रेस वक्तव्य प्रकाशित गरिएको छ ः