चैत्र २९ सन्धुली । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल १० नं. क्षेत्रीय ब्यूरो अभियान दलले सिन्धुली जिल्ला ग्वालटार देखि लामसोती, मुर्की बेसी, रिट्ठा बोटे, बसेरी र सुली भञ्ज्याङ्सम्म ३० भन्दा बढी भित्तेलेखन तथा पर्चा वितरण र ३ वटा जनसंवाद सम्पन्न गरेको छ ।