दोलखा। स्वतन्त्र विद्यार्थी युनियनको नीर्वाचनमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल समर्थित अखिल क्रान्तिकारीका उम्मेदवार शुशील अधिकारी निर्वीरोध निर्वाचित भएको जानकारी प्राप्त भएको छ ।
पत्रकार गोविन्द काफ्लेले दिएको जानकारी अनुसार दोलखाकै जेठो ठुलो क्याम्पस गौरीसंकर वहुमुखी कयाम्पस चरिकोटमा शुशील अधिकारी स्ववियु सदस्यमा निर्वीरोध निर्वाचित भएका हुन ।



























