तेमाल, मेच्छे, ठुला गाउँमा घरदैलो र सहिद परिवारजनसँग भेटघाटपछि १० नं. क्षेत्रीय ब्यूरो अभियान दल तेमालबाट फर्कियौं

तेमाल, मेच्छे, ठुला गाउँमा घरदैलो र सहिद परिवारजनसँग भेटघाटपछि १० नं. क्षेत्रीय ब्यूरो अभियान दल तेमालबाट फर्कियौं

चैत्र ९ काभ्रे
तेमाल, मेच्छे, ठुला गाउँमा घरदैलो र सहिद परिवारजनसँग भेटघाट गर्दै र उनीहरुका अमूल्य सुझावहरु संकलन गर्दै १० नं. क्षेत्रीय ब्यूरो अभियान दल तेमालबाट फर्किएको छ ।

सहिद परिवारजनसँग भेटघाटका दौरानमा १० लाखका निम्ति आफ्ना छोरा छोरीले बलिदान नदिएको बरु क्रान्तिले धोका खाएको हुँदा जस्तो सुकै कठिनाई आए पनि क्रान्तिको पहलकदमी बढाउनु पर्ने सुझाव ग्रहण गर्दै सहिदहरुका अधुरो सपना पूरा नहुन्जेल क्रान्तिको पहलकदमीका निम्ति लडिरहने प्रतिबद्धता जनाउँदै १० नं. क्षेत्रीय ब्यूरो अभियान दल तेमालबाट फर्किएको छ ।