चैत्र ९ ललितपुर । क्रान्तिकारी ट्रेड युनियन महासघ नेपाल सम्बद्ध घटक युनियन क्रान्तिकारी गार्मेन्ट तथा टेक्सटाइल मजदुर युनियन ललितपुर जिल्ला भेला सप्पन्न । भेलाले एम डि आलमको संयोजकत्वमा ७ सदस्यीय समिति निर्माण गरेको छ जसमा महमद्न सुदिन,बसन्त याख्खा,सुरेस प्रजापति,सोमत मिया, सोमत मिया अन्सारी र जमसेद आलम ।
































