संगठन विस्तार र जनश्रम सेवामा संलग्न क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरु काभ्रेका गाउँ वस्तिहरुमा

संगठन विस्तार र जनश्रम सेवामा संलग्न क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरु काभ्रेका गाउँ वस्तिहरुमा

चैत्र ८ काभ्रे ।
जनता ईतिहासका निर्माता हुन साथै प्रत्येक क्रान्तिकारी आन्दोलनको अबिभावक पनि भन्ने मान्यताअनुसार जनताको घरदैलोमा पुगेर उनीहरुसंग हातेमालो गर्दै हिंडीरहेका छन् क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरु काभ्रेका भिभिन्न गाउँ वस्तिहरुमा । आज चैत्र ८ गते काभ्रे, भोटेपाटीमा जनतासँगको अन्तरक्रिया पछि ७ सदस्यीय नेवाः मोर्चा गठन भएको छ । काभ्रेको नारायणस्थान, भोटेपानी, मेच्छे पौवादेखि मुक्पासम्म ३० वटाभन्दा बढी भित्तेलेखन भएका छन् । मुक्पा, ठूलो गाउँमा १ मसाल जुलुस सम्पन्न गरिएको छ ।


क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल काभ्रेमा जन सम्बन्ध बिस्तार अभियान अंतरगत काभ्रेको मेच्छेमा नेवार बस्तिमा नेवा रास्ट्रीय मुक्ति मोर्चाको सदस्यता बितरण गर्दै १० नम्बर ब्यूरो इन्चार्ज क.प्रवेश


जन सम्बन्ध बिस्तार अभियान र जनश्रम सेवा साथ साथै !