प्यूठानको कोठिभिरतीर जनसम्वन्ध विस्तार गर्दै पार्टीको झण्डा फहराउने काम सम्पन्न

प्यूठानको कोठिभिरतीर जनसम्वन्ध विस्तार गर्दै पार्टीको झण्डा फहराउने काम सम्पन्न

 

प्यूठान । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल प्यूठानको टिमले प्यूठानको सबैभन्दा अग्लो स्थान स्याउलीबाङको कोठिभिरको चुचुरोमा पुगी कम्युनिस्ट पार्टीको झण्डा फहराउने काम सम्पन्न गरेकोे छ ।


२०८१ चैत्र ५ गते दिनको १२ बजे जनसंबन्ध बिस्तार अभियानको क्रममा स्याउलीबाङको कोठिभिरको चुचुरोमा पुगी पार्टीको झण्डा फहराउने काम सम्पन्न गरेकोे हो । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल प्युठानले चैत्र ४ गते बाहाने बजारमा अभियानको उद्घाटन गरेको थियो ।