काठमाडौं/१६ फागुन
अाज विहान गएको भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोक जिल्लाकाे भैरवकुण्ड रहेको भूकम्प मापनकेन्द्रले जनाएको छ ।
६.१ म्याग्निच्युड स्केल मापन गरिएको भूकम्पको धक्का देशका धेरै जिल्लामा महसुस गरिएको जनाएको छ ।
क्षतिकाे विवरण भने अझै प्राप्त भएको छैन ।






























