राष्ट्रिय एकता महाधिवेशनको प्रचार व्यानर कैलीलीको धनगढीमा रहेको त्रिनगर नाकामा

धनगढी ।
देशका विभिन्न नाकाहरुमा महाधिवेशनको मूल नारा, समय र स्थान उल्लेख गरेर होडिङ÷फल्यास बोर्ड राख्ने कार्यक्रम अनुसार यही असोज १० गते राष्ट्रिय एकता महाधिवेशनको प्रचार व्यानर कैलालीको धनगढीमा रहेको त्रिनगर नाका भन्सार कार्यालय नजिकै राखिएको जानकारी प्राप्त भएको छ ।