क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल १ नं. प्रदेशव्दारा स्व. मनमायाँ बानियाँ प्रति भावपूर्ण श्रद्धान्जली

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल १ नं. प्रदेशव्दारा स्व. मनमायाँ बानियाँ प्रति भावपूर्ण श्रद्धान्जली

ताप्लेजुंग ।
२०८१ जेठ ७ गते सोमवारका दिन बेलुका ७ः३० बजे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल १ नं. प्रदेश संगठन समितिका सदस्य अप्सरा बानियाँकी ममतममयी आमा मनमायाँ बानियाँको ७८ बर्षको उमेरमा निधन भएको छ ।

उहाँको निधनप्रति क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल १ नं. प्रदेशव्दारा निम्नलिखित भावपूर्ण श्रद्धान्जली वक्तव्य प्रकाशित गरिएको छ ः