अखिल(क्रान्तिकारी) दाङको एकता भेला(फोटो फिचर)

अखिल(क्रान्तिकारी) दाङको एकता भेला(फोटो फिचर)

दाङ – अखिल(क्रान्तिकारी) जिल्ला संगठन समिति दाङको एकता भेला ,प्रशिक्षण तथा बैठक सम्पन्न भएको छ ।

एकता भेला,प्रशिक्षण तथा बैठकले इन्दु ओलिको संयोजकत्वमा अनिता खड्का र संगम केसि सह–संयोजक रहने गरि ४१ सदस्यीय सम्मेलन आयोजक समिति गठन गरेको छ ।