गोकर्णेश्वर नगरमा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको एकता अधिवेशन सम्पन्न

गोकर्णेश्वर नगरमा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको एकता अधिवेशन सम्पन्न

काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको गोकर्णेश्वर नगर समितिको एकता अधिबेशन सम्पन्न भएको छ । प्रदेश सदस्य तथा नगर संयोजक क.बिबेकको अध्यक्षता, केन्द्रिय सचिवालय सदस्य तथा जिल्ला इन्चार्ज प्रवेशको प्रमुख आथिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला संयोजक प्रकाश, केन्द्रिय आयोजक समिति सदस्यहरु क .युगान्त, हेमन्त, चन्द्र, बिश्वास, प्रदेस सदस्य कमला र ध्रुवको आतिथ्यता रहेको थियो ।

एकता अधिबेशनले २१ सदस्यीय नगर समिति गठन गरेको छ । नगरसमितिको संयोजकमा उमेश लामा र सहसंयोजक राजु लामा रहनु भएको छ।