१७ बैशाख पोखरा ।
१ न. प्रदेशको नाम कोशी नामाकरण गरिएको विरुद्धमा आन्दोलन चर्किएको छ । आन्दोलनकारीहरुमाथि सरकारी प्रहरी दमन चरम चर्को भइरहेको छ । दर्जनौ घाइते भएका छन् भने एकजा पदम लिम्वु सहीद हुनु भएको छ ।
उक्त आन्दोलनप्रति ऐक्यएवद्धता जनाउँदै ४ न. प्रदेशका जनजाति संगठनहरुले एक संयुक्त हस्ताक्षेरित वक्तव्य प्रकाशित गरेका छन् । नेकपा (क्रान्तिकारी माओवादी) सम्वद्ध जनजाति महासंघ ४ नं. प्रदेश अध्यक्ष बम बहादुर छन्त्याल समेतको संलग्नतामा यो वक्रव्य प्रकाशित गरिएको हो, जसको पूर्ण पाठ निम्न बमोजिम छ ः