अखिल नेपाल आदीवासी जनजाती महासंघ ४ नं. प्रदेश समिति गठन

अखिल नेपाल आदीवासी जनजाती महासंघ ४ नं. प्रदेश समिति गठन

११ चैत्र पोखरा ।
अखिल नेपाल आदीवासी जनजाती महासंघ ४ नं. प्रदेश समिति गठन गरिएको छ । अखिल नेपाल आदीवासी जनजाती महासंघका केन्द्रिय महासचिव फुर्नाङगेल मोक्तानको प्रमुख आतिथ्यतामा भएको भेलाले बम वहादुर छन्त्यालको अध्यक्षतामा ३ जना सदस्य पछि थप्ने गरि २१ सदस्यीय प्रदेश समिति गठन गरिएको हो ।


नव निर्वाचित प्रदेश समितिमा अध्यक्ष : बम वहादुर छन्त्याल, उपाध्यक्ष : महान गुरुङ्घ , सचिव : राम वहादुर पुन, सहसचिव : लेख वहादुर आले, कोषाध्यक्ष : उर्मिला श्रीस र सदस्यहरुमा पुर्ण गुरुङ्घ, खुमति गुरुङ्घ, बिष्णु राना, कर्ण वहादुर पुन, बेनि वहादुर थापा, श्याम वहादुर कुमाल, काजीबाबु श्रेष्ठ, खड्क वहादुर बाहृघरे,चन्द्र वहादुर तामाङ्घ, देवि थापा, खड्क वहादुर पुन,नगेन्द्र पुन, मेख वहादुर निर्वाचित गरिएका छन् ।