अनेमसंघ (क्रान्तिकारी)काे चितवन जिल्ला भेला सम्पन्न, शान्ति बिककाे नेतृत्वमा १९ सदस्यीय जिल्ला कमिटी निर्वाचित

अनेमसंघ (क्रान्तिकारी)काे चितवन जिल्ला भेला सम्पन्न, शान्ति बिककाे नेतृत्वमा १९ सदस्यीय जिल्ला कमिटी निर्वाचित

अनेमसंघ (क्रान्तिकारी)काे चितवन जिल्ला भेला सम्पन्न, शान्ति बिककाे नेतृत्वमा १९ सदस्यीय जिल्ला कमिटी निर्माण
चितवन । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल महिला संघ ( क्रान्तिकारी )काे चितवन  जिल्ला भेला सम्पन्न भएकाे छ । संगठनकी केन्द्रीय अध्यक्ष अम्बिका मुड्भरीको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाे शान्ति  बिककाे नेतृत्वमा १९ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेकाे छ । जस अन्तर्गत अध्यक्ष शान्ती बिक , उपाध्यक्ष मधु बजगाई, सचिब अरुणा राउत ,सह सचिब सरस्वती खड्का, कोषाध्यक्ष नबिना बिकलाई निर्वाचित गरेकाे छ ।

त्यसैगरी भेलाले सदस्यहरुमा कुसुम खड्का ,भगवती घिमिरे , सुनिता बिक , कमला दवाडी , माया चौधरी , सुशीला बि क , इन्दिरा  परियार , मिना बि क ,कल्पना बोलाखे , आरती बि क
३ सदस्य पछि थप गर्ने गरि १९ सदस्य जिल्ला समितिलाई निर्वनचित गरेकाे थियाे ।
कार्यक्रममा प्रमुख अतिथि अम्बिका मुडभरी र अन्य अतिथिहरुमा जिल्ला इन्चार्ज बिकास, जिल्ला सेक्रेटरी बाबुराम , संगठन कि प्रदेश संयोजक धनमाया निरौला र पार्टी केन्द्रीय सल्लाहकार दिवाकर न्यौपाने हुनुहुन्थ्यो ।
भगवती घिमिरेले स्वागत मन्तव्य राख्नुभएकाे कार्यक्रममा अम्बिका मुडभरी,  धनमाया निरौला र बाबुराम प्यासिले  सम्बोधन गर्नु भएको थियो।