क.तारा थापाको निधनप्रति क्रान्तिकारी माओवादीव्दारा भावपूर्ण श्रद्धाञ्जली अर्पण

क.तारा थापाको निधनप्रति क्रान्तिकारी माओवादीव्दारा भावपूर्ण श्रद्धाञ्जली अर्पण

५ चैत्र काठमान्डौ ।
नेकपा(क्रान्तिकारी माओवादी)का केन्द्रीय समिति सदस्य क.तारा थापाको उच्च रक्तचापका कारण मष्तिष्कघात भएपछि विराटनगरको न्यूरो अस्पतालमा उपचारको क्रममा हिजो चैत्र ४ गते दिउसो ३ बजे असामयिक निधन भएको छ । उहाँको यो असामयिक निधनप्रति नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव किरणव्दारा निम्नलिखित श्रद्धान्जली वक्तव्य प्रकाशित गरिएको छ :