नागरिकता विधेयक बारे बाँकेमा अन्तरक्रिया

नागरिकता विधेयक बारे बाँकेमा अन्तरक्रिया

दामोदर खनाल/ शुक्रबार : नेकपा (क्रान्तिकारी माअाेवादी)सहितकाे पाँच दलिय माेर्चाकाे अायाेजनामा राष्ट्रघाति नागरिकता विद्येयक विषयक अन्तरक्रिया कार्यक्रम नेपालगञ्जकाे उद्योग्बाणिज्य संघकाे हलमा सम्पन्न भएकाे छ।
कार्याक्रममा प्रमुख अतिथिकाे रुपमा बाेल्दै क्रान्तिकारी माअाेवादिका स्थायी समिति सदस्य एवं प्रवक्ता हरिभक्त कडेलले नागरिकता विधेयक देशकाे स्वाधीनता सँग जाेडिएकाेले राष्ट्रिय स्वाधीनताकाे पक्षमा सिगाे देशभक्तहरु एक ठाउँमा एकिकृत भई अान्दोलनलाई घनिभुत रुपमा अगाडि बढाउनु पर्ने अाजकाे अावश्यकता रहेकाे वताउनु भयाे। त्यससैगरि कार्यक्रममा बाेल्दै नेकपा (क्रान्तिकारी माअाेवादी)का पाेलिटब्युराे सदस्य तथा लुम्बिनी प्रदेशका सचिव कमरेड भूपेन्द्र न्याैपानेले नेपाली नगरिकता बारे साझा अबधारणा पत्रकाे सार प्रस्तुत गर्नुभएकाे थियाे। कार्यक्रममा वक्ताहरु डा. जनार्दन अाचार्य ,नरेन्द्र स्वाँर त्यसैगरी नेकपा मसालका प्रतिनिधि ,नेकपा बहुमतका कृण्ण शाहले अाफ्ना धारणा राख्नुभएकाे थियाे। कार्यक्रममा बाँके जिल्ला ईन्चार्ज प्रेमबहादुर थापाकाे अध्यक्षता तथा गाैरिलाल कार्कीकाे संचालनमा सम्पन्न भएकाे थियाे।