३० साउन चितवन ।
नेकपा(माके) चितवनले विगतको सम्झौतालाई एक्लौटी उलंघन गर्दै तीनवटा पार्टीको संयुक्त स्वामित्वमा रहेको भरतपुर महानगर बडा नं. ४ वैदिक नगरमा रहेको माओवादी पार्टी कार्यालयको भौतिक संरचना र जमिन एक्लौटी विक्ति गर्न खोजेको पाइएकोले उक्त कार्यका विरुद्ध नेकपा(क्रान्तिकारी माओवादी ) र नेकपा(बहुमत)का जिल्ला इन्चार्जहरुले सो कार्य तत्काल रोकी सहमतिका आधारमा उक्त भौतिक संरचना र जमिनको बाँृडफाँड गर्नका लागि निम्न संयुक्त प्रेस वक्तव्य प्रकाशित गरेका छन् :