५ बैशाख ललितपुर ।
नेकपा(क्रान्तिकारी माओवादी) ललितपुर जिल्ला समिति सदस्य लाल सिं धामीका बुवा जयसिंह धामीको ७० वर्षको उमेरमा यही जेठ ४ गते निधन भएको छ । उहाँको निधनप्रति नेकपा(क्रान्तिकारी माओवादी) ललितपुर जिल्ला सेक्रेटरी दिपकव्दारा उहाँप्रति श्रद्धान्जली अर्पण गर्दै शोकाकूल परिवारजनमा गहीरो सम्वेदना प्रकट गर्दै निम्न शोक वक्तव्य प्रकाशित गर्नु भएको छ :

प्रतिक्रिया

सम्बन्धित खवर