बन्दका क्रममा बुटवल बसपार्कबाट नेकपा (क्रान्तिकारी माओवादी)का पोलिटब्युरो सदस्य प्रेम सुवेदी सहित १७ जनालाई पक्राउ

बन्दका क्रममा बुटवल बसपार्कबाट नेकपा (क्रान्तिकारी माओवादी)का पोलिटब्युरो सदस्य प्रेम सुवेदी सहित १७ जनालाई पक्राउ

फागुन १६ बुटवल
प्रहरीले बन्दका क्रममा बुटवल बसपार्कबाट नेकपा ९क्रान्तिकारी माओवादी० का पिविएम तथा लुम्बिनी प्रदेश इन्चार्ज प्रेम सुवेदी, अखिल नेपाल आदिवासी जनजाति महासंघका लुम्बिनी प्रदेश सदस्य दर्शन गुरुङ, नेकपाका खोमा तरामु, बिरेन्द्र बि क, माधब न्यौपाने, जानुका बराह, पारस राहाडि, इन्दु ओलि, साँया सापकोटा, खगेन्द्र पौडेल, सरिता बराह, अशोक सुनार, बसन्ती परियार, शेर ब। महर्जन र लालु प्रसाद पौडेल, राजमो का चेतनाथ आचार्य र बासुदेव पोख्रेल । उहाँहरुलाइ ईलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ ।