फागुन १६ झापा विर्तामोड ।
झापाको विर्तामोड बजारबाट नेकपा (क्रान्तिकारी माओवादी ) क्रान्तिकारी युवालिग केस रवीन लिम्बु र १ नं.प्रदेश सदस्य बाल कुमार बुढाथोकीलाई गिरफ्तार गरिएको छ । आज विहानको ९ बजे नेपाल बन्दको क्रममा उहााहरुलाइ गिरफ्तार गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार