फागुन १६ बर्दिया ।
आजको नेपाल बन्दको क्रममा शान्तिपुर्ण जुलुस माथी प्रहरीले हस्तक्षेप गरि नेपाल कम्युनिस्ट पार्टी ( क्रान्तिकारी माओवादी ) पोलिट ब्युरो सदस्य एवं लुम्बिनी प्रदेश सचीव भुपेन्द्र न्यौपानेलगायत अन्य बन्दकताहरुलार्ई गिरफ्तार गरिएको छ ।
यसरी गिरफतार हुनेहरुमा क्रान्तिकारी युवा लिङ्ग महासचिव क दिल ब कठायत ने क पा ( क्रान्तिकारी माओवादी ) बर्दियाका सचीव बिपिन ,नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सदस्य प्रतिकलाइ गुलरिया बजारबाट गिरफ्तार गरिएको समाचार प्राप्त भएको छ ।
