स्याङ्जाको वालिङ बजारमा घनक्यो GO Back MCC को नारा

स्याङ्जाको वालिङ बजारमा घनक्यो GO Back MCC को नारा

१५ फागुन वालिङ बजार ।
रास्ट्रघाती एमसीसी सम्झौताको विरुद्ध संयुक्त बिरोध प्रदर्शन तथा बिरोध सभा स्याङ्जाको वालिङ बजारमा सम्पन्न भएको छ ।

विरोध सभामा नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज .बिकिरण ,नेपाल कम्युनिस्ट पार्टी(क्रान्तिकारी माओवादी) प्रदेश कमिटी सदस्य तथा स्याङ्जा जिल्ला सेक्रेटरी तिलक अधिकारी,जनपत्रकार संगठन नेपालका केन्द्रीय निर्वतमान अध्यक्ष प्रकाश डुम्रे लगायतव्दारा विरोध सभामा सम्बोधन गरिएको थियोे ।