आज बानेश्वरको आन्दोलनमा नेकपा(क्रान्तिकारी माओवादी)सम्वद्ध क्रान्तिकारी युवालिगका सुरेश तामांग र हरी वि.क. लगायत दर्जनौ घाइते

आज बानेश्वरको आन्दोलनमा नेकपा(क्रान्तिकारी माओवादी)सम्वद्ध क्रान्तिकारी युवालिगका सुरेश तामांग र हरी वि.क. लगायत दर्जनौ घाइते

 

फाल्गुन १५ काठमाडौं ।
नेपालका ६ कम्युनिस्ट पार्टी र २ मोर्चाको विरोध प्रदर्शनसहितको संसद भवन घेराउ कार्यक्रममाथि देउवा सरकारले व्यापक रुपमा फासिवादी दमनको क्रममा दर्जनो घाइते तथा अंगभंग गराएका समाचारहर प्राप्त भएका छन् ।
राष्ट्रघाती एमसीसी सम्झौताका खारेजीको माग गर्दै भएको विरोध प्रदर्शनमा देउवा सरकारको प्रहरी प्रशासनले लाठी, पानीका फोहरा, टियर ग्याँस र रबरको गोली प्रहार गर्दा नेकपा(क्रान्तिकारी माओवादी)सम्वद्ध क्रान्तिकारी युवालिगका सुरेश तामांग र हरी वि.क । . नेकपा(विप्लव)का विदुषि, रमेश, कुमारआदिको सिभिल र वीरमा उपचार हुँदै ।
विदुषिलाई टाउको र पेटमा प्रहरीको बुटले वेहोस हुनेगरी हानेको समाचार छ । उहाँको अवस्था गम्भीर छ ।