फागुन १४ पोखरा ।
अखिल नेपाल जन साँस्कृतिक महासंघको आंगिक संगठन अन्र्तगत रहेको अखिल नेपाल लेखक संघको प्रदेश नं. ४को अखिल नेपाल लेखक संघको प्रदेश स्तरिय भेला संगठनका केन्द्रीय अध्यक्ष श्री मित्रलाल पंगेनीको अध्यक्षतामा सम्पन्न गरियो ।
ने.क.पा (क्रान्तिकारी माओवादी, प्रदेश नं. ४ंका पिबिएम एवं प्रदेश सेक्रेटरी किशोर, अखिल नेपाल जन साँस्कृतिक महासंघ अध्यक्ष प्रा.डा. जगदिशचन्द्र भण्डारी, ने.क.पा.(क्रान्तिकारी) माओवादी केन्द्रीय सदस्य निश्चल, अखिल नेपाल जन साँस्कृतिक महासंघ केन्द्रीय सचिव मोदनाथ मरहठ्ठा, अखिल नेपाल जन साँस्कृतिक महासंघ केन्द्रीय उपाध्यक्ष छायाँदत्त न्यौपाने, अखिल नेपाल लेखक संघ अनिलश्रेष्ठको विशेष उपस्थितिमा भेला सम्पन्न गरिुउको थियो ।
भेलाले अखिल नेपाल लेखक संघका केन्द्रीय उपाध्यक्ष श्री परशुराम कोईरालाको अध्यक्षतामा ४ नं.प्रदेश स्तरीय अखिल नेपाल लेखक संघको गठन गरेको छ । जसमा पदाधिकारी र तपसिलका निम्न सदस्यहरु सहीत १७ सदस्यीय कार्य समिति गठन गरेको छ । ३ सदस्य पछि थपिने गरी हाल निम्नअनुसार १४ जनाको समिति गठन गरिएको छ ः
अध्यक्ष ः परशुराम कोइरला
उपाध्यक्ष ः डा. सुर्य भट्टराई
सचिव ः काजी श्रेष्ठ गाउँले
सदस्य ः देवेन्द्र लम्साल
सदस्य ः अर्जुन कुमार ढकाल
सदस्य ः मिन प्रसाद मरहठ्ठा
सदस्य ः खगेश्वर सापकोटा
सदस्य ः होमनाथ पाठक
सदस्य ः महादेव पोखरेल
सदस्य ः निशाविरोधी
सदस्य ः बम बहादुर छन्त्याल
सदस्य ः यमबहादुर राना
सदस्य ः सुशिला थापा
सदस्य ः शुभ पाण्डे
३ सदस्य पछि थप गरिने छ ।