फागुन १३ सुर्खेत ।

६ दल र २ मोर्चा व्दारा संयुक्तरुपले आयोजित एमसीसी खारेजी बिरोध सभा सुर्खेतको यरिचोकमा सम्पन्न गरिएको छ ।

उक्त कोणसभामा नेकपा (क्रान्तिकारी माओबादि)को तर्फबाट विकल्पले बोल्नु भयको थियो भने उक्त कार्यक्रमा कर्ण बहादुर बि. सी, स्याम कार्की , पुर्ण पौडेल मदन शाही , हिमाल, छ्त्र , गोरख, यल्जी मगर, उदय बि. क,लगायत अन्यपार्टीका बक्ताहरुले पनि आ—आफ्नो धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर