नेकपा(क्रान्तिकारी)को सशक्त उपस्थितिमा पोखरामा एमसीसी विरुद्ध आयोजना गरिएको संयुक्त कोणसभा कार्यक्रम सम्पन्न

नेकपा(क्रान्तिकारी)को सशक्त उपस्थितिमा पोखरामा एमसीसी विरुद्ध आयोजना गरिएको संयुक्त कोणसभा कार्यक्रम सम्पन्न

१३ फागुन पोखरा ।
एमसीसी विरुद्ध आयोजना गरिएको संयुक्त कोणसभा कार्यक्रम पोखराको अमरसिंह चोकमा सम्पन्न भएको छ । कास्कीमा ८ दलको कार्यक्रमको सेडुल अनुसार आजको उक्त कोणसभाका वक्ताहरुमा यम सुनार, प्रतिनिधि बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, गणेश अधिकारी ः– प्रतिनिधि,राजमा र गोकुल पराजुलीःसेक्रेटरी नेकपा (बिप्लव) हुनुहुन्थ्यो ।


कर्यक्रमको सञ्चालन नेकपा (ऋषि कट्टेल)का जिल्ला नेता मनिष भट्टराइले गर्नु भएको थियो ।
कास्कीमा ८ दलले प्रकाशित गरेको संयुक्त कार्यक्रमको सेडुल निम्नअनुसार छ ः
फागुन ११ गते जिल्ला प्रशासन कार्यलय घेराउ समय ११ः०० बजे संचालकः– नेकपा, वक्ताः– नेकपा (मसाल)
फागुन १३गते कोणसभा पोखरा अमरसिं चोक समय ११ः०० बजे, सञ्चालकः–ने.क.पा.(ऋषि कट्टेल) वक्ताः–बैज्ञानिक समाजवादी, रा.ज.मो र नेकपा


फागुन १४ गते जिल्ला प्रशासन कार्यलय घेराउ समय ११ः०० बजे, सञ्चालकः–नेकपा (बिप्लव) वक्ताः–नेकपा(क्रान्तिकारी माओवादी )
फागुन १५ गते बिरोध सभाः– स्थानः– चिप्लेढुङ्गा समयः– दिनको११ः३० सन्चालकः– नेकपा माओवादी केन्द्र समाजवादी अध्यक्षताः–वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी वक्ताहरुः–सहिद÷बेपत्ता परिवारको तर्फबाट एक जना,राजमो,नेकपा (ऋषि कटेल),नेकपा (विप्लव) र नेकपा (क्रान्तिकारी माओवादी)