फागुन १० काठमान्डौ ।
फागुन ८ गते आयाेिजत नेपाल बन्द कार्यक्रमको सन्दर्भमा नेकपा (क्रान्तिकारी माओवादी)का के.स.स. बसन्त बोगटी र ३ नं. प्रदेश सदस्य क. सुनिता बुढाथोकीलाई गिरफ्तार गरि कथित अभद्र व्यवहारको झुट्टा मुद्दा लगाई देउवा नेतृत्वको गठबन्धन सरकारले उहाँहरुलाई हिरासतमा राखेको छ । यस सम्वन्धमा नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव किरणव्दारा बसन्त बोगटी र सुनिता बुढाथोकी लगायतमाथिको झुट्टा मुद्दाको खारेजी गरी अविलम्ब एवम् निशर्त रिहाइका लागि जोडदार माग गर्दै प्रेस—वक्तव्य प्रकाशित गर्नु भएकोछ, जसको पूर्ण पाठ तल दिइएकोछः