नेकपा (क्रान्तिकारी माओवादी) महासचिव किरणव्दारा संसदमा टेवुल गरिएको एमसीसी समझौतालाई लिएर प्रेस—वक्तव्य प्रकाशित

नेकपा (क्रान्तिकारी माओवादी) महासचिव किरणव्दारा संसदमा टेवुल गरिएको एमसीसी समझौतालाई लिएर प्रेस—वक्तव्य प्रकाशित

फागुन ८ काठमान्डौ ।
नेकपा (क्रान्तिकारी माओवादी) महासचिव किरणले आज संसदमा टेवुल गरिएको एमसीसी समझौतालाई लिएर नेपाली काँग्रेस र देउवाको राष्ट्रघाती कदममा साथ दिएर गठबन्धनमा सामेल नेताहरुले राष्ट्रिय स्वाधीनतालाई सरकारको कुर्चीसँग सौदावाजी गरेका छन् र अमेरिकी साम्राज्यवादलाई खुसी पार्न देउवाको राष्ट्रघाती कदमका मतियार बन्न पुुगेका छन् भन्दै निम्नअनुसारको प्रेस—वक्तव्य प्रकाशित गर्नु भएको छ ः