राज्य बर्बर दमन र गिरफ्तारीमा उत्रियो । नेकपा(क्रान्तिकारी माओवादी) पिबिएमद्वय सागर र सुरेशलगायत दर्जनौ केन्द्रीय तथा जिल्ला नेताहरु गिरफतार

राज्य बर्बर दमन र गिरफ्तारीमा उत्रियो । नेकपा(क्रान्तिकारी माओवादी) पिबिएमद्वय सागर र सुरेशलगायत दर्जनौ केन्द्रीय तथा जिल्ला नेताहरु गिरफतार

महेन्द्रपुलिस क्लब
४ फागुन काठमान्डौ ।
जनराष्ट्रघाति एमसीसी सम्झौता विरुद्धको संघर्षमा गिरफ्तार नेकपा(क्रान्तिकारी माओवादी) का पिबिएमद्वय सागर, सुरेश, सिसिएमहरु शारदा, कगेन्द्र, बसन्त, प्रकाशउर्जा, हरिकृष्ण, फुर्नाम्गेल, काठमाडौ जिल्ला सेक्रेटरी अमर, विद्यार्थी नेतृ शिलु, मजदुर नेता. दिनेश, ढोगप्रसाद, जनसांस्कृतिक महासंघका केन्द्रीय सदस्य सुनिता, धर्मराज, विद्यार्थी नेता कुमार, अनुश, जगदिश्वर, नरबहादुर कुमाल, ज्ञानेन्द्र, अनुश, रिबेल, बोल्सेभिक, अतित लिम्बु, बहन, प्रेम, सुनिल, राज बस्नेत, राजिव, राजकुमारलगायत दजनौ हुन्हुन्छ ।
वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका विद्यार्थी नेता फुलमति, युवा नेता गगन परिवार सहित अन्य पनि गिरफ्तार हुनुभएकोछ ।