रवि पाण्डेय

बुटवल – एमसीसी बिरुद्धको आन्दोलनको क्रममा लुम्बिनी प्रदेशका बिभिन्न जिल्लाबाट नेकपा.(क्रान्तिकारी माओवादी)का पिविएम प्रेम सुवेदी सहित १८ जना आन्दोलनकारीलाई प्रहरीले गिरफ्तार गरेको छ ।

बुटवल बसपार्कबाट ९ जना , पश्चिम नवलपरासीबाट ४ जना दाङको भालुबाङबाट बिद्यार्थी नेताद्वय मनोज थापा र अशोक चौधरी सहित २ जना बाँकेको नेपालगंजबाट सुकुम्बासी संघका नेता बिमल जलन सहित ३ जन गिरफ्तार भएको पीबीएम एंव प्रदेश सेक्रेटरी भुपेन्द्र न्यौपानेले जानकारी दिनुभयो ।  बन्द कर्ता माथि प्रहरी प्रशासन दमनमा उत्रिएको उहाँले बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर