कार्तिक २५ काठमान्डौ ।
संसदवादी कम्युनिस्टहरुको सहयोग र समर्थनमा गठित शेरबहादुर देउवा नेतृत्वको सरकार जनताका दैनिक आवश्यक पर्ने सामानमा मूल्यवृद्धि गर्नेमै व्यवस्त छ । वारम्वारको यस्तो मूल्यवृद्धिले नेपाली जनता मारमा पर्दै गएका छ्न् । निरन्तरको यस्तो मूल्यवृद्धिले महँगी बढ्दै जनताको दैनिकी चल्नै नसक्ने र चुल्होसमेत नबल्ने अवस्था सिर्जना हुँदै गइरहेको छ ।
यसै सन्दर्भमा नेकपा(क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)व्दारा ट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि अविलम्ब फिर्ता गर्न नेपाल सरकार, नेपाल आयल निगम र सम्बन्धित निकायसँग जोडदार माग गर्दै निम्न विज्ञप्ति प्रकाशित गरेको छ :































