आस्विन १९ काठमान्डौ ।
सदाझै यसवर्ष पनि जिल्ला जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समितिको आयोजनामा राजनीतिक भेटघाट र चीयापान कार्यक्रम गर्ने भएको जानकारी प्राप्त भएको छ ।
जिल्ला जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समिति संयोजक बिष्णु खडकाका अनुसार उक्त राजनीतिक भेटघाट र चीयापान कार्यक्रम गर्ने निर्णय गरिएको निम्न पोष्टरमा उल्लेख गरिएको छ, जसमा पार्टी तथा जवसका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहने छ ।






























