काठमाडौं । नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) परित्याग गरि कालिकाेटका विध्यार्थीहरु नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)मा प्रवेश गरेका छन् ।

कालिकाेटकाे पचाल्झरना गाउँपालिकाका नेपाली कांग्रेस निकट नेवि संघका धनरुप सार्की र साेही जिल्ला शान्नी त्रिवेणी गाउँपालिकाका माओवादी केन्द्र विध्यार्थी संगठनका मदन साउद नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)मा प्रवेश गरेका हुन् ।

अखिल (क्रान्तिकारी)की केन्द्रीय उपाध्यक्ष शिलु न्याैपाने र संगठनका कर्णाली प्रदेश संयाेजक नेत्र शाहीले उनीहरुलाई अविर लगाएर संगठनमा प्रवेश गराएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार