काठमाडौं । राष्ट्रिय उद्योग तथा व्यापार महासंघले श्रद्धाञ्जली व्यक्त गरेकाे छ । महासंघका लुम्बिनी प्रदेश समितिका सचिव पिताम्बर पुनका बुबा रामप्रसाद पुनको श्रावण २२ गतेका दिन भएको निधनले महासंघलाई स्तब्ध र मर्माहत बनाएकाे भन्दै श्रद्धाञ्जली व्यक्त गरिएकाे छ । महासंघका अध्यक्ष जितेन्द्र दाहालले जारी गरेकाे श्रद्धाञ्जली वक्तव्यमा महासंघका सचिव पिताम्बर पुन लगायत शाेकाकुल परिवारजनमा हार्दिक समवृदना व्यक्त गरिएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार