नेकपा(क्रान्तिकारी माओवादी) ३ नं. प्रदेशको आयोजनामा हुने विरोध कार्यक्रममा सहभागिताको लागि आम जनतासंग ३ नं. प्रदेश समितिको अपिल

नेकपा(क्रान्तिकारी माओवादी) ३ नं. प्रदेशको आयोजनामा हुने विरोध कार्यक्रममा सहभागिताको लागि आम जनतासंग ३ नं. प्रदेश समितिको अपिल

असार २५ काठमान्डौ ।
यही असार २८ गते दिनको १ बजे पेट्रोलियम पदार्थको मल्यबृद्धि, बलात्कार, हत्या– हिंसा तथा कोभिड १९को उपचारमा सरकारले देखाएको उदासिनताका विरुद्ध आवाज उठाउनका लागि नेकपा(क्रान्तिकारी माओवादी) ३ नं. प्रदेश समितिव्दारा विरोध कार्यक्रममाको आयोजना गरिएको जानकारी प्राप्त भएको छ ।